Rule 4
क्षतिपूर्तिको अङ्क निर्धारण गर्ने अधिकारी

ऐनको दफा ३ को उपदफा (१) अन्तर्गत प्राप्त गरिएको सम्पत्तिको क्षतिपूर्तिको अड्ढ सम्बन्धित बिभागीय प्रमुखले निर्धारण गर्न सक्नेछ ।